मन्त्रिपरिषद्को बैठक : भूकम्प पीडितको राहत, पुनःस्थापना र अस्थायी आवास निर्माणमा १० अर्बको कोष निर्माण गर्ने निर्णय


काठमाडौँ।

मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ । आज (सोमबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सांसद विकास कोषको रकम भूकम्प पीडितको राहत, पुनःस्थापना र अस्थायी आवास निर्माणमा खर्चिने निर्णय गरेको छ ।

सर्वोच्च अदालतले सांसद विकास कोषको रकम प्रयोग नगर्न भनेको थियो । जाजरकोट र रुकुम पश्चिममा भूकम्पका कारण ठूलो जनधनको क्षति भएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।