काठमाडौं महानगर प्रहरीले साँझ ८ बजेदेखि राति १ बजेसम्म गस्ती गर्ने


काठमाडौं ।

काठमाडौं महानगर प्रहरीले तिहार पर्वको सुरक्षालाई लक्षित गरेर साँझ ८ बजेदेखि राति १ बजेसम्म गस्ती गर्ने भएको छ।

तिहारलाई भव्य रूपमा र सुरक्षित रुपमा सम्पन्न गर्न देउसी भैलोको समयमा १ बजेसम्म ४ क्षेत्रबाट गस्ती हुने महानगरीय प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिएका छन्।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।