खोकनाको फाँटमा झुल्यो धान (फोटो फिचर )



काठमाडौं ।

ललितपुरको खोकनाका खेतहरु धान पाकेर पहेंलपुर देखिन्छन् ।  दशैंको व्यस्तता सकिएलगत्तै खोकनाबासी धान भित्राउने तयारीमा छन् । आँखाले देखुन्जेल खेतको फाँट पहेंलै छ । किसानहरु भन्छन्,’ मानो छरेर मुरी भित्र्याउने बेला हो याे । कस्को मन फुरुंग नहोला र यही बेला दसैँ भित्रिएकाे छ ।

तस्विर : ईश्वरराज ढकाल

प्रतिक्रिया दिनुहोस्