रास्वपा त्यागेका शाह आम जनता पार्टीको केन्द्रीय सदस्य मनोनित


काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका प्रमोद शाह ‘राणा’ आम जनता पार्टीको केन्द्रीय सदस्यमा मनोनित भएका छन्।

उनी यसअघि रास्वपा सप्तरी जिल्ला सभापति रहेका थिए।

इन्जिनियरसमेत रहेका शाहलाई आम जनता पार्टीले केन्द्रीय सदस्यमा मनोनितगरेको जनाएको हो।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।