कोशी प्रदेश- कांग्रेस र एमालेबाट आजै एक-एक जना मन्त्री बन्दै



काठमाडौं । कोशी प्रदेशमा आज मुख्यमन्त्री केदार कार्कीले दुई जना मन्त्री नियुक्त गर्दैछन् ।

नेकपा एमालेबाट एक जना र कांग्रेसबाट एकजनालाई मन्त्री नियुक्ति गर्ने कार्कीले तयारी गरेका छन् ।

मन्त्रीको नियुक्तिबारे केहीबेरमा छलफल गर्ने मुख्यमन्त्रीको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्