काठमाडौंकाे बाैद्धमा गोली चल्दा एक जना घाइते


काठमाडौं ।

काठमाडौंको बाैद्धमामा बिहीबार गोली चल्दा गोली लागेर एक जना घाइते भएका छन् । बाैद्धमा गोली हानेर प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

उपत्यका उपराध अनुसन्धान कार्यालयले लुटेरा माथि गोलि चलाएको महाशाखा प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले बताए।

बिहीबार दिउँसो गोलि लागेर घाइते भएका ती व्यक्तिलाई नेपाल मेडिकल कलेज अतरखेल लगिएको छ। उनको परिचय खुलिसकेको छैन ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।