काठमाडौं ।
अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागका २ सय २८ कर्मचारीको एकसाथ सरुवा गरेको छ । मन्त्रालयले विभागमा कार्यरत २ सय २८ कर अधिकृतहरूको एकैपटक सरुवा गरेको हो । सरुवामा परेका कर्मचारीहरूमध्ये केहीको काज र केहीको नियमित सरुवा भएको छ ।
कसको कहाँ सरुवा ?











प्रतिक्रिया