कोशी प्रदेश सभाको बैठक आह्वान



विराटनगर । कोशी प्रदेश सभाको बैठक आह्वान गरिएको छ । बैठक आज (बुधबार) दिउँसो १ बजेका लागि आह्वान गरिएको हो ।

प्रदेश सभाको संसद् भवन विराटनगरमा उक्त बैठक आह्वान गरिएको छ ।

नेपालको संविधानको धारा १८३ उपधारा १ बमोजिम प्रदेश प्रमख परशुराम खापुङले कोशी प्रदेश सभाको चौथो अधिवेशन आह्वान गरेको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्