अध्यादेशमार्फत बजेट ल्याउने तयारीमा कोशी प्रदेश सरकार



काठमाडौं । कोशी प्रदेश सरकारले अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेको छ । उसले आज (आइतबार) बजेट ल्याउने तयारी गरेको हो ।

हिक्मतकुमार कार्की पुनः मुख्यमन्त्री बनेपछि पहिलोपटक उनले अध्यादेशमार्फत बजेट ल्याउन लागेका हुन् ।

कार्कीले शुक्रबार बेलुका मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । सोही दिनको बैठकको निर्णयअनुसार आजै अध्यादेश जारी गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्