एकीकृत समाजवादी केन्द्रीय समितिको बैठक जारी



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक बसेको छ ।

हिजो (सोमबार)सम्म पोलिटब्युरो समितिको बैठकमा व्यस्त रहेको एकीकृत समाजवादीले आज (मंगलबार) बाट केन्द्रीय समितिको बैठक शुरू गरेको छ ।

केन्द्रीय समितिको छैटौं बैठकमा महासचिव घनश्याम भुषालले आफनो धारणा राखेका छन् । बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको छ ।

प्रतिक्रिया दिनुहोस्