एमाले सचिवालय बैठक जारी



काठमाडौ । नेकपा (एमाले)को सचिवालय बैठक जारी छ ।

च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा सो बैठक बसेको छ ।

समसमायिक राजनीतिक विषय, पार्टीको आन्तरिक कार्यक्रम तथा सांगठानिक संरचनाबारे सुन प्रकरणपछि संसद् गतिरोधलगायतका विषयमा छलफल गर्नका लागि उक्त बैठक बोलाईएको हो ।

प्रतिक्रिया दिनुहोस्