जोखिम मोलेर खोला तर्दै पर्यटक



फुङ्लिङ । 

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ लोदेन क्षेत्रमा खोलामाथिको काठको फड्केबाट जोखिम मोलेर तोक्पेगोलातर्फ जाँदै आन्तरिक पर्यटक । तस्बिरः दिलकुमार लिम्बू-रासस

प्रतिक्रिया दिनुहोस्