कोसी सरकारबारे सर्वोच्चले के भन्यो ? (पूर्णपाठ)



काठमाडौं ।

 सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठन गर्दा सभामुख बाबुराम गौतमको सहभागिता अवैधानिक ठहर गर्दै मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गरेको छ। बिहीबार न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदर गर्दै थापा पदमुक्त हुने आदेश गरेको हो ।

सर्वोच्चले कोसी सरकामा सात दिनभित्र नयाँ सरकार गठनको प्रक्रिया बढाउन भनिएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (२)बमोजिम अर्को सरकार गठन गर्ने विकल्प रहेसम्म सो विकल्प अपनाउनु वाञ्छनीय देखिएको आदेशमा भनिएको छ ।

हेर्नुहोस् पूर्णपाठ :

प्रतिक्रिया दिनुहोस्