घट्यो गाडी भाडा, कहाँ जान कति लाग्छ ? (सूचीसहित)



काठमाडौं ।

काठमाडौं उपात्यकासहित बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयलका सूचना अधिकारी खगेन्द्र पौडेलले भाडा घटेको बताए ।

बिहीबार लामो दूरीको सार्वजनिक यातायातमा २.३० प्रतिशत, सिटी बसमा २.२६ प्रतिशत र मालवहाक सवारीमा ३.१८ प्रतिशत भाडा घटेको छ । केहीबेरमा राजपत्रमा सूचना प्रकाशित भएपछि लागू हुने छ । सार्वजनिक सवारीको भाडादर समायोजन गरेसँगै गाडी भाडा घटेको हो ।’

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य स्वाचालित मूल्य प्रणाली लागू गरेपछि पेट्रोलियम पदार्थको मूल्य घटेको थियो । पेट्रोलिय पदार्थको मूल्य घटेसँगै बागमती प्रदेशमा भाडा पनि घटेको हो । यसअघि नै यातायात मन्त्रालायले पनि घाडा घटाएको थियो ।

हेर्नुहोस् सूची

प्रतिक्रिया दिनुहोस्