एक सातापछि कांग्रेस केन्द्रीय समिति बैठक बस्ने



काठमाडौं । बुधबारका लागि बोलाइएको कांग्रेस केन्द्रीय समितिको बैठक एक साताका लागि स्थगित भएको छ ।

बुधबार दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय समितिको बैठक साउन २ गते दिउँसो १ बजे बस्ने तय गरिएको कांग्रेस पार्र्टी कार्यालयका कार्यबाहक मुख्यसचिव प्रदीप पराजुलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्