मनाङ एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त



काठमाडौं । बिहान करिब १० बजे सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ ।

लुक्लास्थित सुर्केबाट उडेको हेलिकोप्टर सोलु दुधकुण्ड नगरपालिका–२ र लिखुपिके गाउँपालिकाको सिमानामा पर्ने लम्जुरामा डाँडामा दुर्घटनाग्रस्त भएको हो ।

हेलिकोप्टरमा नेपाली पाइलटसहित ६ जना छन् ।

प्रतिक्रिया दिनुहोस्