भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ



काठमाडौँ

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानका क्रममा रिजाललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

परिसरका अनुसार उनलाई बिहीबार झापाबाट काठमाडौं ल्याइएको हो ।

प्रतिक्रिया दिनुहोस्