मुलपानीमा पानी पर्दा नेपाल–साउदी अरबबिच खेल अझै सुरु भएन



काठमाडौं ।

मुलपानीमा सिमसिम पानी परे पछि नेपाल र साउदी अरब बिचको खेल अझै सुरू हुन सकेको छैन ।

नेपाल पहिलो पटक मुलपानी मैदानमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको दिनमा नै पानी परे पछि अहिले पिचमा कभरले ढाकिएकाे छ । जसका कारण नेपाल मैदानमा उत्रन पाएको छैन ।

जसका कारण एसिसी प्रिमियर कपमा नेपाल र साउदी अरेवियाबीचको खेलको साढे आठ बजे हुनुपर्नेमा पानी परेका कारण टस सुरु हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्