एसिसी क्रिकेट: आज कतार र साउदी तथा कुबेत र बहराइनबीच खेल हुने
न्युज अफ नेपाल
९ बैशाख २०८०, शनिबार ०८:३९
0
Shares
काठमाडौं।
एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित खेल मैदानमा कतार र साउदी अरब बीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा कुबेत र बहराइन बीच प्रतिस्पर्धा हुनेछ।
प्रतिक्रिया