ज्ञानेन्द्र मल्लसहित पाँच क्रिकेटर सम्मानित



काठमाडौं ।

नेपाली क्रिकेट टाेलीका पाँच जना खेलाडी सम्मानित भएका छन्  । फिनिक्स कलेज अफ म्यानेजमेन्टले बिहीबार ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा र सूर्य तामाङलाई ५० हजार नगदसहित सम्मान गरेको छ ।

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काको उपस्थितिमा उनीहरुलाई सम्मान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्