सेना दिवसको अवसरमा दौड प्रतियोगिता सम्पन्न (फोटोफिचर)


काठमाडौं ।

सेना दिवसका अवसरमा नेपाली सेनाद्धारा आयोजित ‘काेउस अाेपन म्याराथुन तथा रन फर फन २०७०’ सम्पन्न भएकाे छ।

सैनिक मुख्यालय जङ्गी अड्डास्थित खेलमैदानबाट शुरु भएको उक्त प्रतियोगिताको प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरेका हुन् ।  साे खेल २०७२ साल देखि स्थापना दिवसका अवसरमा अायाेजना गरिदै आएको छ ।

प्रतियोगिता अन्तर्गत ४२ किमी दूरीको म्याराथन जङ्गी अड्डाबाट सुरु भई त्रिपुरेश्वर, माइतीघर, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायक, भक्तपुर,  पेप्सीकोला,  गौशला, चाबहिल, महाराजगञ्ज, पानीपोखरी, नागपोखरी, भद्रकाली हुँदै सैनिक मुख्यालय पुगेर समापन भएकाे थियाे ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु तीन लाख, दुई लाख र एक लाख नगद प्रदान गरिएकाे छ । प्रतियोगितामा तीन सय धावक सहभागी छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।