न्याययिक पत्रकार मञ्चको अध्यक्षमा खडका निर्वाचित


काठमाडौं ।

संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको अध्यक्षमा कालिका खड्का चयन भएकी छन । शुक्रबार काठमाडौंमा भएको अधिवेशनबाट राष्ट्रिय समाचार समितिमा कार्यरत खड्का अध्यक्षमा चयन भएकी हुन ।

उपाध्यक्षमा भाषा शर्मा र दीपक खरेल, महासचिवमा निराजन पौडेल, सचिवमा शिल्पा कर्ण कोषाध्यक्षमा वासु खड्का र सदस्यहरूमा अर्जुन श्रेष्ठ र सविन धमला चयन भएका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।