विश्वकप फुटबल : मोरक्कोलाई हराउँदै क्रोएसिया तेस्रो


काठमाडौँ।

कतारमा जारी विश्वकप फुटबलअन्तर्गत तेस्रो स्थानको लागि भएको खेलमा क्रोएसिया विजयी भएको छ ।

साविक उपविजेता क्रोएसियाले पहिलोपटक विश्वकपको सेमिफाइनल पुगेको मोरोक्कोलाई पन्छाउँदै तेस्रो बनेको हो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।