पहिरोमा परी ५८ को मृत्यु



एजेन्सी ।

फिलिपिन्समा बाढी र पहिरोमा परीमा मृत्यु हुनेकाे संख्या  ५८ पुगेकाे सरकारी अधिकारीहरुले बुधबार जनाएका छन् । उद्धारकर्ताहरूले हिमपहिरोले प्रभावित क्षेत्रहरुमा थप शवहरु निकालेका पनि ती अधिकारीहरुले थप जानकारी दिएका छन् ।

‘मेगी’ नाम दिइएको यस शक्तिशाली आँधीका कारण लेयटको मध्य प्रान्तको बेबे शहर वरपरका गाउँहरूमा धेरै व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्