नेपाली सेनामा भर्ना खुल्यो: ४ हजार जनालाई जागिरकाे अवसर ! (विज्ञापनसहित)



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली सेनाले ४ हजार सैनिक जवानको लागि नयाँ भर्ना खुल्ला गरेको छ ।

नेपाली सेनाको भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगीअड्डाले बिहिबार गोरखापत्रमा एक सूचना प्रकाशित गरेर ४ हजार सैनिक जवानको लागि नयाँ भर्ना खुल्ला गरेको जनाएको छ ।

हेर्नुहोस् विज्ञापन:

 

 

प्रतिक्रिया दिनुहोस्