न्युज अफ नेपाल, काठमाडौं । एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालले नवौं राष्ट्रिय महाधिवेशन आगामी २७ र २८ गते पोखरामा गर्ने निर्णय गरेको छ । आइतबार काठमाडौंमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको प्रेस चौतारीले जनाएको छ ।

प्रतिक्रिया