परिश्रमीको तिमी को हौ


गीतकार डिपी दाहाल ‘परिश्रमी’द्वारा रचित गीत तिमी को हौ सार्वजनिक भएको छ । गीतकार परिश्रमीले म्युजिक भिडियोसहित आफ्नो नयाँ गीत सार्वजनिक गरेका हुन् ।

गीतलाई गायिका मारिया सुनामले स्वर दिएकी छिन् भने मनोहर सुनामको संगीत रहेको छ । गीतकार परिश्रमीकै परिकल्पना रहेको गीतको म्युजिक भिडियोमा गायिका स्वयं मारियालाई देख्न सकिन्छ । नवराज घिमिरेले छायाकंन गरेको भिडियो अभिषेक राजोपाध्यायले सम्पादन गरेका छन्।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।