पूर्वराजाको ‘डान्सिङ मुड’ (भिडियोसहित)



न्युज अफ नोपल, काठमाडौँ ।

पूर्वराजा ज्ञानेन्द्र शाह परिवारका सदस्यसहित नाचिरहेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा देखिए अनुसार उनी हसिँलो मुदका साथ परिवारसँग नाच्दै रमाइरहेका छन् ।

उनका साथमा अन्य परिवारका सदस्यहरु पनि खुसीका साथ नाचिरहेका देखिन्छन् । बेला मौकामा पारिवारिक जमघटमा पूर्वराजा शाह यसरी नै रमाउँदै नाचेका भिडियोहरु सामाजिक सञ्जालमा भाइरल हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्