थापाथलीमा दशैँका लागि खसी बोका किन्नेको भिड (फोटो फिचर)



न्युज अफ नेपाल, काठमाडौं ।

बडा दशैँ नजिकिएसँगै थापाथलीस्थित खाद्य संस्थानमा खसी बोका किन्नेहरुको घुइँचो लाग्न थालेको छ । देशका विभिन्न स्थानबाट ल्याइएको खसी बोकाहरुको सर्वसाधारणले किन्ने गरेका छन् ।

हरेक वर्ष दशैँको समयमा का ठमाडौं उपत्यका बाहिरबाट खरिद गरी बिक्रीका लागि ल्याउने गरिन्छ ।

तस्बिर : उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्