शेरचनको निधनप्रति शोक प्रस्ताव पारित



न्युज अफ नेपाल, काठमाडौं ।

प्रतिनिधिसभाको बैठकले संविधान सभा सदस्यद्वय जुठबहादुर खड्गी (जे.बी. टुहुरे) र महेन्द्र शेरचनको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

शुक्रबार बसेको बैठकले टुहुरे र शेरचनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । प्रतिनिधिसभाको अर्को बैठक २७ भदौमा बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्