प्रतिनिधिसभा बैठक सुरु, एमाले सांसदद्वारा नाराबाजी (लाइभ)



न्युज अफ नेपाल, काठमाडौँ ।

राष्ट्रियसभामा राजनीतिक दल सम्बन्धी अध्यादेश पेश भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधकै बीच गृहमन्त्री बालकृष्ण खाँणले अध्यादेश पेश गरेका छन् ।

aबैठक सुरु भएलगत्तै एमाले सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको आजको बैठकको कारवाही प्रारम्भ हुन्छ भन्ने वित्तिकै आफ्नो सिटबाट उठेर सभामुखको आसनअघि पुगेर संसदीय मर्यादा कायम गर, संवैधानिक सर्वोच्चता कायम गर, पार्टी फुटाउन पाइदैन भन्ने नारा लगाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्