नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण फुटबल शुरु (लाइभ)


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल र बंगलादेशबीचको महिला टोलीको पहिलो मैत्रीपूर्ण फुटबल शुरु भएको छ । नेपाल र बंगलादेशबीचको खेल दशरथ रंगशालामा अपरान्ह ५ बजे सुरु भएको हो ।

मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले रेनुका नगरकोटीको कप्तानीमा नेपाली टोलीलाई मैदानमा उतारेका छन् । एएफसी महिला एसियन कप-२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।