एमसीसीविरुद्ध काठमाडौंमा प्रदर्शन (फोटो फिचर)



न्युज अफ नेपाल, काठमाडौं ।

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विरोधमा बुधबार काठमाडौंमा प्रदर्शन भएको छ । एमसीसी कुनैपनि हालतमा संसद्बाट पारित गर्न पाईँदैन भन्दै काठमाडौंमा प्रदर्शन गरिएको हो । आज (बुधबार) विभिन्न राजनीतिक दल र समूहहरूले प्रदर्शन गरेका छन् ।

माइतीघरमा भएको विरोध कार्यक्रममा कम्युनिस्ट नेताहरू सिपि गजुरेल र सिपि मैनालीसहितका नेताहरूको उपस्थिति थियो ।

फोटो/भिडियो : उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्