भोलि प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची



न्युज अफ नेपाल ,काठमाडौं ।

बुधबार प्रतिनिधि सभाको बैठक बस्दैछ । संसद सचिवालयले भोलि बस्ने संसद बैठकको सम्भावित कार्यसूची सार्वजिनक गरेको हो ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदका दुवै सदनको बैठक बोलाउन राष्ट्रपति समक्ष आह्वान गरेको थियो । सोही अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरे अनुसार भोलि बैठक बस्न लागेको हो । बुधबारको बैठकका लागि संघीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्