प्रधानमन्त्री देउवालई भारतीय समकक्षी मोदीको बधाई



न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत प्राप्त गरेलगत्तै भारतीय समकक्षी नरेन्द्र मोदीले उनलाई बधाई र शुभकामना दिएका छन्।

आइतबार राति मोदीले ट्वीट गर्दै प्रधानमन्त्री देउवलाई शुभकामना दिएका हुन् । यस्तै मोदीले देउवासँग आगामी दिनमा सहकार्य गरेर अघि बढ्न तयार रहेको पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्