राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता



न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सोमबार साँझ राष्ट्रपति निवास शितल निवासमा उनीहरुबीच भेटवार्ता भएको हो ।

सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णय बदर गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने परमादेश जारी गरेपछि उनीहरुबीच भेटवार्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस्