जनम जनमको साथ



हेटौंडा, (नेस)।

मकवानपुरे मोडल सगुन स्याङ्तानको प्रेम समर्पणको भाव भल्किने अर्को म्युजिक भिडियो जनम जनमको साथ सार्वजनिक भएको छ।
रिध्र्कु सापकोटाकोे शब्द र संगीत रहेको गीतमा स्याङ्तानलाई गायनमा प्रिन्सिका श्रेष्ठले साथ दिएकी छन्।

ओएसआर डिजिटल युट्युब च्यानबाट सार्वजनिक म्युजिक भिडियो सुमित लामाको निर्देशनमा बनेको हो। भिडियोमा छायांकन लक्ष्मण घिमिरेको रहेको छ। म्युजिक भिडियोमा विशाल काल्तानको शब्द, संगीत र लय रहेको छ।

प्रतिक्रिया दिनुहोस्