विपक्षी गठबन्धनका तीन नेताबीच बूढानीलकण्ठमा छलफल जारी



न्युज अफ नेपाल, काठमाडौं ।

वर्तमान राजनीतिक विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका पूर्ववरिष्ठ नेता माधवकुमार नेपाल देउवा निवास बूढानीलकण्ठमा छलफल सुरु भएको छ । तीनै जना नेताहरुबीचको छलफल जारी रहेको बताईएको छ ।

आइतबार राती प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहलाई एकताका लागि आह्वान गर्दै विज्ञप्ति जारी गरेपछि राजनीतिक चहलपहल बाक्लिएकोे छ । यद्यपि माधव नेपाल समूहले ओलीको आह्वानलाई खारेज गरेको छ ।

प्रतिक्रिया दिनुहोस्