राजमो सांसद कृष्ण थापालाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश



न्युज अफ नेपाल, काठमाडौँ ।

सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्वहाली गर्ने आदेश दिएको छ ।

न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई प्रदेशसभा सदस्यको हैसियतमा कामकाज गर्न दिन अन्तरिम आदेश जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्