प्रतिनिधि सभा विघटनविरुद्ध मुद्दा: वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन



न्युज अफ नेपाल, काठमाडौँ ।

प्रतिनिधि सभा विघटनविरुद्ध दायर भएको रिट निवेदन सुनुवाई गर्न आज प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका छन् ।

इजलासमा न्यायाधीशहरु दीपक कुमार कार्की, मिरा खड्का, ईश्वर खतिठडा र आनन्दमोहन भट्टराई रहेका छन् । प्रतिनिधि सभा विघटनविरुद्ध ३० रिट निवेदन दर्ता गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्