प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषदको बैठक आह्वान



न्युज अफ नेपाल, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठक नियमित भए पनि आजका लागि एजेण्डा भने तोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्