माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता



न्युज अफ नेपाल, काठमाडौँ ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ ।

नेता नेपाल र श्रेष्ठबीच कोटेश्वरमा एक घण्टा लामो भेटवार्ता भएको स्रोतले जनएको छ । भेटमा पछिल्लो समय चलिरहेको राजनीतिक घटनाक्रमबारे छलफल भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्