नवलपुरमा चौधरी उद्योगको बियर प्लान्टमा आगलागी



न्युज अफ नेपाल, नवलपुर ।

पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ केरारेनीस्थित चौधरी उद्योगको बियर प्लान्टमा आगलागी भएको छ ।

उद्योगको आइस वियर प्लाण्टमा बिहान ८ बजेतिर अचानक आगलागी भएको हो । आगलागीको कारण भने खुलेकाे छैन । आगो नियन्त्रण गर्न प्रहरी, दमकल र कामदारहरुले प्रयास गरिरहेका छन् । आगो अझै नियन्त्रणमा आइसकेको छैन । क्षतिको विवरण आउन बाँकी रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्