सरकारी कर्मचारीको तलब २ हजार बढ्यो



न्युज अफ नेपाल, काठमाडौं ।

सरकारले निजामति कर्मचारीको तलब मासिक २ हजार रुपैयाँ बढाएको छ । शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले निजामति कर्मचारीको तलब मासिक २ हजार रुपैयाँ बृद्धि भएको घोषणा गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्