सुरक्षाकर्मीको रासन भत्ता १५ प्रतिशत बढ्यो



न्युज अफ नेपाल, काठमाडौं।

सरकारले सुरक्षाकर्मीको रासन भत्ता१५ प्रतिशत बढाएको छ । शनिबार अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको बजेट तथा कार्यक्रममा यस्तो व्यवस्था गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्