पत्रकारलाई ७ लाख दुर्घटना बिमा, सरकारी अस्पतालमा उपचार छुट



न्युज अफ नेपाल, काठमाडौं ।

सरकारले पत्रकारहरुको ७ लाख दुघर्टना बिमा र सरकारी अस्पतालमा उपचार छुट दिने प्रतिवद्धता जनाएको छ । आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्