राष्ट्रपति चुरे संरक्षण कार्यक्रकालागि १ अर्ब ५३ करोड विनियोजन



न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रपति चुरे संरक्षण कार्यक्रकालागि १ अर्व ५३ करोड बिनियोजन काठमाडौं । सरकारले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमकालागि १ अर्व ५३ करोड बिनियोजन गरेको छ ।

अर्थ मन्त्री बिष्णु पौडेलले बजेट भाषण मार्फत उक्त जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्