आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण [LIVE]



न्युज अफ नेपाल, काठमाडौं ।

आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण सुरु भएको छ । प्रतिनिधि सभा नभएका कारण आज अध्यादेशमार्फत बजेट आउन लागेको हो ।

प्रधानमन्त्री कार्यालय सिंहदरवारबाट अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दै छन्।

प्रतिक्रिया दिनुहोस्