कोरोना संक्रमित वरिष्ठ गायक दीप श्रेष्ठ अस्पताल भर्ना



न्युज अफ नेपाल, काठमाडौै ।

कोरोना संक्रमित वरिष्ठ गायक दीप श्रेष्ठलाई अस्पताल भर्ना गरिएको छ ।

संक्रमणपछि स्वास्थ्यमा समस्या देखिएसँगै श्रेष्ठलई ह्याम्स अस्पतालमा भर्ना गरिएको छ । हाल उनको स्वास्थ्य सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्