भर्चुअल माध्यमबाट नेपालपक्षीय नेताहरुको बैठक बस्दै



न्युज अफ नेपाल काठमाडौं ।

नेकपा एमालेका नेता माधवकुमार नेपालले आफूपक्षीय नेताहरुको बैठक बस्दै छ ।। बैठक आज दिउँसो २ बजे भर्चुअल माध्यमबाट गरिने एक नेताले जानकारी दिए ।

नेता नेपालले हिजाे अध्यक्ष केपी ओली र आफूबीच भएको छलफल र सहमतिबारे जानकारी दिन आफू निकट नेताहरुको बैठक बोलाएका हुन् ।

दुई नेताबीचको छलफलमा पार्टी संरचना २०७५ जेठ २ को स्थितिमा फर्काउने र अध्यक्ष ओली पक्षले फागुन २८ गते गरेको निर्णयबारे छलफल गर्न कार्यदल गठन गर्ने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्